गन्ती 10:9
गन्ती 10:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्नै देशमा तिमीहरूमाथि थिचोमिचो गर्ने शत्रुका विरुद्धमा तिमीहरू लड़ाइँ गर्न जाँदा तिमीहरूले तुरहीद्वारा जनाउ-ध्वनि फुक्नू। तब परमप्रभु तिमीहरूका परमेश्वरको सामु तिमीहरूको सम्झना हुनेछ, र तिमीहरूका शत्रुहरूबाट तिमीहरूको रक्षा हुनेछ।
शेयर गर्नुहोस्
गन्ती 10 पढ्नुहोस्गन्ती 10:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब तिमीहरू आफ्नै देशमा तिमीहरूमाथि अत्याचार गर्ने शत्रुसँग लडाइँ गर्न जान्छौ, तब तुरहीहरू फुक्नू। तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई सम्झनुहुनेछ, र शत्रुहरूबाट छुटाउनुहुनेछ।
शेयर गर्नुहोस्
गन्ती 10 पढ्नुहोस्