गन्ती 10:35
गन्ती 10:35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब सन्दूक अगि लगिन्थ्यो, तब मोशाले यसो भन्थे, “हे परमप्रभु, उठ्नुहोस्, तपाईंका शत्रुहरू तितरबितर होऊन्। तपाईंलाई तिरस्कार गर्नेहरू तपाईंका अगिअगि भागून्।”
शेयर गर्नुहोस्
गन्ती 10 पढ्नुहोस्गन्ती 10:35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब करारको सन्दुक बोक्नेहरू अगि बढ्थे, तब मोशाले यसो भन्थे, “हे याहवेह, उठ्नुहोस्! तपाईंका शत्रुहरू छरपस्ट होऊन्; तपाईंका विरोधीहरू तपाईंका सामुबाट भागून्!”
शेयर गर्नुहोस्
गन्ती 10 पढ्नुहोस्