गन्ती 1:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्
गन्ती 1:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले भन्नुभयो, “समस्त इस्राएली समुदायमा पुरुषहरूको गणना तिनीहरूका वंश-वंश र परिवार-परिवारअनुसार हरेकको नाउँ लेखेर गर्।
शेयर गर्नुहोस्
गन्ती 1 NNRVगन्ती 1:1-2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूले मिश्र देश छोडेको दुई वर्ष भएको थियो। त्यस वर्ष दोस्रो महिनाको पहिलो दिनमा परमप्रभु मोशासित बोल्नुभयो, त्यस बेला सीनैको मरुभूमिमा परमेश्वरले आफू बसेको पवित्र पालमा मोशालाई यसो भन्नुभयो, “तँ र हारूनले परिवार-परिवार र गोत्र-गोत्रअनुसार इस्राएलका जन-समुदायको गन्ती लिनुपर्नेछ।
शेयर गर्नुहोस्
गन्ती 1 सरल नेपालीगन्ती 1:2 NERV (पवित्र बाइबल)
उहाँले भन्नुभयो, “तिनीहरूको परिवार र कुल समूह सहित प्रत्येक व्यक्तिको नाम लेखेर इस्राएली मानिसहरूको गन्ती गर।
शेयर गर्नुहोस्
गन्ती 1 NERVगन्ती 1:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“सारा इस्राएलीहरूको समुदायलाई तिनीहरूका वंश र परिवारअनुसार हरेकको नामअनुसार एक-एक गरी सूची बनाएर जनगणना गर्।
शेयर गर्नुहोस्
गन्ती 1 NCV