नहेम्याह 12:27
नहेम्याह 12:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यरूशलेमका पर्खालको समर्पण गर्दा यरूशलेममा रमाहट गरेर धन्यवादका भजन गाउँदै, झ्याली, सारङ्गी र वीणाका साथमा समर्पणको उत्सव मनाउन तिनीहरूले लेवीहरूलाई आफू बसेका सबै निवास-स्थानहरूबाट खोजेर ल्याए।
शेयर गर्नुहोस्
नहेम्याह 12 पढ्नुहोस्नहेम्याह 12:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यरूशलेमका पर्खालको समर्पण गर्दा यरूशलेममा रमाहट गरेर धन्यवादका भजन गाउँदै, झ्याली, सारङ्गी र वीणाका साथमा समर्पणको उत्सव मनाउन तिनीहरूले लेवीहरूलाई आफू बसेका सबै निवास-स्थानहरूबाट खोजेर ल्याए।
शेयर गर्नुहोस्
नहेम्याह 12 पढ्नुहोस्नहेम्याह 12:27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यरूशलेमको पर्खालको समर्पणमा धन्यवादी गीतहरूको साथै झ्याली, वीणा र सारङ्गीको सङ्गीतको साथमा आनन्दसाथ समर्पणको उत्सव मनाउनका लागि लेवीहरूलाई तिनीहरू बसोबास गरेका ठाउँहरूबाट खोजी निकालेर यरूशलेममा ल्याइयो।
शेयर गर्नुहोस्
नहेम्याह 12 पढ्नुहोस्