नहेम्याह 10:35
नहेम्याह 10:35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“परमप्रभु परमेश्वरको भवनमा वर्षैपिच्छे हाम्रो जमिनको फसल र फल फलाउने हरेक रूखको अगौटे फल ल्याउने जिम्मेवारी हामीले लिएका छौं।
शेयर गर्नुहोस्
नहेम्याह 10 पढ्नुहोस्नहेम्याह 10:35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“हामी प्रतिवर्ष याहवेहको भवनमा आफ्ना पहिलो फलबाट अन्न र फलेका प्रत्येक रूखबाट पहिलो फल ल्याउने जिम्मेवारी पनि लिन्छौँ।
शेयर गर्नुहोस्
नहेम्याह 10 पढ्नुहोस्