नहूम 1:2
नहूम 1:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु डाही र बदला लिने परमेश्वर हुनुहुन्छ। परमप्रभुले बदला लिनुहुन्छ र क्रोधले भरपूर हुनुहुन्छ। परमप्रभुले आफ्ना दुश्मनहरूलाई बदला लिनुहुन्छ, र शत्रुहरूका लागि क्रोध साँचिराख्नुहुन्छ।
शेयर गर्नुहोस्
नहूम 1 पढ्नुहोस्नहूम 1:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह डाही र बदला लिने परमेश्वर हुनुहुन्छ; याहवेहले बदला लिनुहुन्छ र क्रोधले भरिनुहुन्छ। याहवेहले आफ्ना शत्रुहरूलाई बदला लिनुहुन्छ, र उहाँले आफ्ना शत्रुहरू विरुद्ध क्रोध साँचेर राख्नुहुन्छ।
शेयर गर्नुहोस्
नहूम 1 पढ्नुहोस्