मर्कूस 9:47
मर्कूस 9:47 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि तिम्रो आँखाले तिमीलाई बाधा दिन्छ भने त्यसलाई झिकेर फालिदेऊ। दुई आँखा भएर नरकमा फालिनुभन्दा त एक आँखा भएर परमेश्वरको राज्यमा पस्नु तिम्रो निम्ति असल हो।
शेयर गर्नुहोस्
मर्कूस 9 पढ्नुहोस्मर्कूस 9:47 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई झिकेर फालिदेओ। दुवै आँखा लिएर नरकमा फालिनुभन्दा त एउटा आँखा मात्र लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु तिमीहरूका लागि असल हुन्छ।
शेयर गर्नुहोस्
मर्कूस 9 पढ्नुहोस्