मर्कूस 9:39
मर्कूस 9:39 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर येशूले भन्नुभयो, “त्यसलाई मनाही नगर, किनकि मेरो नाउँमा शक्तिको काम गर्नेले तुरुन्तै मेरो विरुद्धमा खराब बोल्नेछैन।
शेयर गर्नुहोस्
मर्कूस 9 पढ्नुहोस्मर्कूस 9:39 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले भन्नुभयो, “त्यसलाई नरोक। मेरो नाममा शक्तिशाली काम गर्नेहरू कसैले पनि तुरुन्तै मेरो विषयमा केही खराब कुरा भन्न सक्दैन।
शेयर गर्नुहोस्
मर्कूस 9 पढ्नुहोस्