मर्कूस 8:35
मर्कूस 8:35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने आफ्नो खातिर जोगाउन खोज्नेले यो गुमाउनेछ, तर आफ्नो ज्यान मेरो लागि र सुसमाचारको लागि गुमाउनेले चाहिँ त्यो पाउनेछ।
शेयर गर्नुहोस्
मर्कूस 8 पढ्नुहोस्मर्कूस 8:35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ, तर मेरो र सुसमाचारको निम्ति आफ्नो प्राण गुमाउनेले त्यो बचाउनेछ।
शेयर गर्नुहोस्
मर्कूस 8 पढ्नुहोस्मर्कूस 8:35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, उसले त्यो गुमाउनेछ, तर जसले मेरो र सुसमाचारका निम्ति आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ।
शेयर गर्नुहोस्
मर्कूस 8 पढ्नुहोस्