मर्कूस 8:29
मर्कूस 8:29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “तर तिमीहरूचाहिँ के भन्छौ, म को हुँ?” पत्रुसले उत्तर दिएर उहाँलाई भने, “तपाईं ख्रीष्ट हुनुहुन्छ।”
शेयर गर्नुहोस्
मर्कूस 8 पढ्नुहोस्मर्कूस 8:29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले सोध्नुभयो, “तिमीहरूले नि? तिमीहरूचाहिँ मलाई म को हुँ भन्छौ?” पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ।”
शेयर गर्नुहोस्
मर्कूस 8 पढ्नुहोस्