मर्कूस 7:7
मर्कूस 7:7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनीहरूले मलाई पुजेको त व्यर्थै छ किनभने तिनीहरूले खालि मानिसले बनाएका नियमहरू मात्र सिकाउँछन्,’
शेयर गर्नुहोस्
मर्कूस 7 पढ्नुहोस्मर्कूस 7:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्।’
शेयर गर्नुहोस्
मर्कूस 7 पढ्नुहोस्मर्कूस 7:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्, तिनीहरूको शिक्षा मानवीय नियम मात्र हुन्।’
शेयर गर्नुहोस्
मर्कूस 7 पढ्नुहोस्