मर्कूस 7:15 - Compare All Versions

मर्कूस 7:15 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यस्‍तो केही कुरा छैन जो बाहिरबाट मानिसभित्र पसेर त्‍यसलाई अशुद्ध पार्न सक्‍छ, तर मानिसबाट बाहिर निस्‍कने कुराहरूले नै मानिसलाई अशुद्ध पार्छ।

शेयर गर्नुहोस्
मर्कूस 7 NNRV

मर्कूस 7:15 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

मानिसको बाहिरबाट कुनै पनि कुरा ऊभित्र पसेमा उसलाई अशुद्ध बनाउन सक्दैन। बरु उसको हृदयबाट जे बाहिर निस्कँदछन्, ती कुराहरूले चाहिँ उसलाई अशुद्ध बनाउँदछन्।

शेयर गर्नुहोस्
मर्कूस 7 NCV

मर्कूस 7:15 NERV (पवित्र बाइबल)

यस्तो केही कुरा छैन जो कुनै मानिस भित्र बाहिरबाट पस्छ जसले उसलाई अशुद्ध पार्छ। तर मानिसको भित्रबाट बाहिर आउने कुराहरूले नै मानिसलाई अशुद्ध पार्न सक्छ।”

शेयर गर्नुहोस्
मर्कूस 7 NERV

मर्कूस 7:15 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

बाहिरबाट मानिसभित्र पस्‍ने कुनै पनि कुराले मानिसलाई अशुद्ध पार्न सक्‍दैन। तर मनबाट बाहिर निस्‍कने कुराले पो मानिसलाई अशुद्ध पार्छ।

शेयर गर्नुहोस्
मर्कूस 7 सरल नेपाली