मर्कूस 6:31
मर्कूस 6:31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू आफै पनि मसँग एकान्त ठाउँमा आओ, र केही थकाइ मार।” किनकि त्यहाँ आउनेजानेहरू धेरै थिए, र उहाँहरूलाई खानसम्म पनि फुर्सद थिएन।
शेयर गर्नुहोस्
मर्कूस 6 पढ्नुहोस्मर्कूस 6:31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मानिसहरू आवतजावत गरेका कारण उहाँहरूले खानसमेत मौका पाउनुभएको थिएन। तब उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मसित एकान्त ठाउँमा हिँड, र केही बेर विश्राम गर।”
शेयर गर्नुहोस्
मर्कूस 6 पढ्नुहोस्