मर्कूस 6:13 - Compare All Versions
मर्कूस 6:13 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले धेरै भूतहरूलाई निकाले, र धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे।
शेयर गर्नुहोस्
मर्कूस 6 NNRVमर्कूस 6:13 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले धेरै भूतहरू धपाए, र धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे।
शेयर गर्नुहोस्
मर्कूस 6 NCVमर्कूस 6:13 NERV (पवित्र बाइबल)
चेलाहरूले मानिसहरूमा भएका धेरै दुष्ट-आत्माहरूलाई भगाईदिए, अनि तिनीहरूले रोगीहरूलाई भद्राक्षेको तेल घसे र निको पारिदिए।
शेयर गर्नुहोस्
मर्कूस 6 NERVमर्कूस 6:13 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले भूत लागेका धेरै मानिसहरूबाट भूत निकाले अनि तेलले अभिषेक गरेर धेरै बिरामीहरूलाई निको पारे।
शेयर गर्नुहोस्
मर्कूस 6 सरल नेपाली