मर्कूस 5:41
मर्कूस 5:41 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि ठिटीको हात समातेर उहाँले त्यसलाई भन्नुभयो, “तालिता कूमी,” जसको अर्थ हो, “ए बालिका, म तिमीलाई भन्दछु, उठ।”
शेयर गर्नुहोस्
मर्कूस 5 पढ्नुहोस्मर्कूस 5:41 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले त्यसको हात समात्नुभयो र त्यसलाई भन्नुभयो, “ तालिता कौम! ” (जसको अर्थ हो, “हे सानी केटी, म तिमीलाई भन्दछु, उठ!”)।
शेयर गर्नुहोस्
मर्कूस 5 पढ्नुहोस्