मर्कूस 5:29
मर्कूस 5:29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि तुरुन्त त्यसको रगत बग्ने बन्द भइहाल्यो, र आफ्नो शरीरको रोग निको भएको त्यसले थाहा पाई।
शेयर गर्नुहोस्
मर्कूस 5 पढ्नुहोस्मर्कूस 5:29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि तुरुन्तै तिनको रगत बन्द भइहाल्यो, र आफ्नो शरीरमा रोग निको भएको तिनले थाहा पाइन्।
शेयर गर्नुहोस्
मर्कूस 5 पढ्नुहोस्