मर्कूस 5:24
मर्कूस 5:24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब येशू तिनीसँग जानुभयो। एउटा ठूलो भीड उहाँको पछि लाग्यो, र मानिसहरू उहाँको वरिपरि ठेलमठेला गर्न लागे।
शेयर गर्नुहोस्
मर्कूस 5 पढ्नुहोस्मर्कूस 5:24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब येशू तिनीसित जानुभयो। एउटा ठूलो भीडले उहाँलाई पछ्यायो र उहाँका चारैतिर ठेलमठेल भयो।
शेयर गर्नुहोस्
मर्कूस 5 पढ्नुहोस्