मर्कूस 4:26-27
मर्कूस 4:26-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले भन्नुभयो, “परमेश्वरको राज्य यस्तो हो— कुनै एक जना मानिसले जमिनमा बीउ छर्छ, र ऊ सुते पनि, जागा रहे पनि रातदिन त्यो बीउचाहिँ टुसाउँछ र बढ्छ, तर त्यो कसरी बढ्छ, सो उसले जान्दैन।
शेयर गर्नुहोस्
मर्कूस 4 पढ्नुहोस्मर्कूस 4:26-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले फेरि भन्नुभयो, “परमेश्वरको राज्य यस्तो छ: जब एक जना मानिसले जमिनमा बिउ छर्छ, राति र दिउँसो, ऊ सुते पनि वा उठे पनि, त्यो बिउ उम्रन्छ; अनि बढ्छ। यद्यपि, यो कसरी हुन्छ सो उसले जान्दैन।
शेयर गर्नुहोस्
मर्कूस 4 पढ्नुहोस्मर्कूस 4:26-27 पवित्र बाइबल (NERV)
त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य एकजना मानिस जस्तै हो जसले जमीनमा बीऊ छर्दछ। बिऊहरू उम्रेर बढ्न थाल्दछ। मानिस सुतेको होस् वा ऊठेको त्यो दिन होस् कि रात होस् कि रात होस् बीऊ उम्रँदै जान्छ। मानिसहरूले जान्दैन त्यो कसरी उम्रन्छ।
शेयर गर्नुहोस्
मर्कूस 4 पढ्नुहोस्