मर्कूस 2:4
मर्कूस 2:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर भीडको कारणले गर्दा येशूसम्म पुर्याउन सकेनन्, तब तिनीहरूले येशूको ठिक मास्तिरको छानो भत्काए, र त्यो पस्रिरहेको पक्षघातीलाई ओछ्यानसहित तल ओराले।
शेयर गर्नुहोस्
मर्कूस 2 पढ्नुहोस्मर्कूस 2:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भीड़को कारणले येशूको नजिक त्यस मानिसलाई पुर्याउन नसक्दा तिनीहरूले उहाँ हुनुभएको ठाउँको माथिको छाना खोले, र उघारिएको ठाउँबाट पक्षाघातीलाई त्यो सुतेको खाटसमेत तल ओह्रालिदिए।
शेयर गर्नुहोस्
मर्कूस 2 पढ्नुहोस्मर्कूस 2:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर भीडको कारणले गर्दा येशूसम्म पुर्याउन सकेनन्, तब तिनीहरूले येशूको ठिक मास्तिरको छानो भत्काए, र त्यो पस्रिरहेको पक्षघातीलाई ओछ्यानसहित तल ओराले।
शेयर गर्नुहोस्
मर्कूस 2 पढ्नुहोस्मर्कूस 2:4 पवित्र बाइबल (NERV)
तर ती मानिसहरूले त्यो रोगीलाई येशूकहाँ ल्याउन सकेनन् किनभने त्यहाँ मानिसहरूको अत्यधिक भीड थियो। यसकारण ती मानिसहरू येशू भएको घरको छानामाथी चढे, तिनीहरूले त्यहाँ छानामा एउटा प्वाल पारेका थिए। त्यसपछि तिनीहरूले त्यो पक्षघात रोगी सुतेको ओछ्यान् तलतिर झारे।
शेयर गर्नुहोस्
मर्कूस 2 पढ्नुहोस्