मर्कूस 16:18
मर्कूस 16:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले सर्पहरू समात्नेछन् र कुनै विषालु कुरा पिए तापनि कुनै किसिमले त्यसले तिनीहरूको हानि गर्नेछैन। तिनीहरूले रोगीहरूमाथि आफ्ना हात राख्नेछन् र तिनीहरू निको हुनेछन्।
शेयर गर्नुहोस्
मर्कूस 16 पढ्नुहोस्मर्कूस 16:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूले आफ्ना हातले सर्पहरू समात्नेछन्, र तिनीहरूले प्राणघातक विष पिए तापनि तिनीहरूलाई पटक्कै हानि हुनेछैन। तिनीहरूले रोगीहरूमाथि हात राख्नेछन्, र तिनीहरू निको हुनेछन्।”
शेयर गर्नुहोस्
मर्कूस 16 पढ्नुहोस्