मर्कूस 15:38 - Compare All Versions
मर्कूस 15:38 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
अनि मन्दिरको पर्दा टुप्पादेखि फेदसम्मै दुई भाग भई च्यातियो।
शेयर गर्नुहोस्
मर्कूस 15 NNRVमर्कूस 15:38 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्मै दुई भाग भएर च्यात्तियो।
शेयर गर्नुहोस्
मर्कूस 15 NCVमर्कूस 15:38 NERV (पवित्र बाइबल)
जब येशू मर्नु भयो, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुइ टुक्रा भएर आफैं च्यातियो।
शेयर गर्नुहोस्
मर्कूस 15 NERVमर्कूस 15:38 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यही समयमा मन्दिरभित्र टाँगिएको पर्दा माथिदेखि तलसम्म दुई भाग भएर च्यातियो।
शेयर गर्नुहोस्
मर्कूस 15 सरल नेपाली