मर्कूस 14:34
मर्कूस 14:34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अनि उहाँले चेलाहरूलाई भन्नुभयो, “मेरो मन दु:खले छट्पटिएर मुटु नै फुट्लाजस्तो भइरहेछ। तिमीहरू यहीं जागा भएर बस।”
शेयर गर्नुहोस्
मर्कूस 14 पढ्नुहोस्मर्कूस 14:34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो आत्मा मृत्युसम्मै शोकले व्याकुल भएको छ। तिमीहरू यहीँ बस, र जागा रहो।”
शेयर गर्नुहोस्
मर्कूस 14 पढ्नुहोस्मर्कूस 14:34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो प्राण शोकले मरेतुल्य भएको छ। तिमीहरू यहीँ बस, र जागा रहो।”
शेयर गर्नुहोस्
मर्कूस 14 पढ्नुहोस्