मर्कूस 14:30
मर्कूस 14:30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब येशूले तिनलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, आजकै राती भाले दुई पल्ट बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।”
शेयर गर्नुहोस्
मर्कूस 14 पढ्नुहोस्मर्कूस 14:30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्चै भन्दछु, आजै राति दुई पल्ट भाले बास्नुअगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।”
शेयर गर्नुहोस्
मर्कूस 14 पढ्नुहोस्