मर्कूस 13:8
मर्कूस 13:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य खड़ा हुनेछ। ठाउँ-ठाउँमा भूकम्पहरू जानेछन्, अनिकालहरू हुनेछन्। योचाहिँ स्त्रीलाई प्रसववेदना सुरु भएझैँ सङ्कष्टको आरम्भ हो।
शेयर गर्नुहोस्
मर्कूस 13 पढ्नुहोस्मर्कूस 13:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा भुइँचालाहरू जानेछन्; अनि अनिकालहरू हुनेछन्। यी त प्रसववेदनाका सुरुवात मात्र हुन्।
शेयर गर्नुहोस्
मर्कूस 13 पढ्नुहोस्