मर्कूस 13:24-25
मर्कूस 13:24-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तर ती दिनमा त्यस महासङ्कष्टपछि सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन, ताराहरू आकाशबाट खस्नेछन्, र आकाशमा भएका शक्तिहरू डगमगाउनेछन्।
शेयर गर्नुहोस्
मर्कूस 13 पढ्नुहोस्मर्कूस 13:24-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तर ती दिनहरूमा, विपत्तिपछि तुरुन्तै, “ ‘सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो ज्योति दिनेछैन; आकाशबाट ताराहरू खस्नेछन्, अनि आकाशका शक्तिहरू डगमगाउनेछन्।’
शेयर गर्नुहोस्
मर्कूस 13 पढ्नुहोस्