मर्कूस 13:13
मर्कूस 13:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि मेरो नाउँको खातिर तिमीहरू सबैबाट घृणित हुनेछौ, तर जो अन्त्यसम्म स्थिर रहन्छ त्यसैको उद्धार हुनेछ।
शेयर गर्नुहोस्
मर्कूस 13 पढ्नुहोस्मर्कूस 13:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूलाई सबै मानिसहरूले मेरा निम्ति घृणा गर्नेछन्; तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार गरिनेछ।
शेयर गर्नुहोस्
मर्कूस 13 पढ्नुहोस्