मर्कूस 10:52
मर्कूस 10:52 पवित्र बाइबल (NERV)
येशूले भन्नुभयो, “जाऊ, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ।” त्सपछि त्यस अन्धो मानिसले फेरि दृष्टि प्राप्त गर्यो, र त्यसले येशूलाई नै पछ्यायो।
शेयर गर्नुहोस्
मर्कूस 10 पढ्नुहोस्मर्कूस 10:52 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि येशूले त्यसलाई भन्नुभयो, “तिम्रो बाटो लाग। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” तब तुरुन्तै त्यसले दृष्टि पायो, र बाटोमा येशूको पछिपछि लाग्यो।
शेयर गर्नुहोस्
मर्कूस 10 पढ्नुहोस्मर्कूस 10:52 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले भन्नुभयो, “जाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” तुरुन्तै त्यसले आफ्नो दृष्टि पायो, र बाटोभरि येशूको पछि-पछि लाग्यो।
शेयर गर्नुहोस्
मर्कूस 10 पढ्नुहोस्