मर्कूस 10:51
मर्कूस 10:51 पवित्र बाइबल (NERV)
येशूले त्यस मानिसलाई भन्नुभयो, “मैले तिम्रो निम्ति के गरेको चाहन्छौ?” त्यो अन्धो मानसले जवाफ दियो, “हे गुरूज्यू म फेरि मेरो दृष्टि चाहन्छु।”
शेयर गर्नुहोस्
मर्कूस 10 पढ्नुहोस्मर्कूस 10:51 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले त्यसलाई भन्नुभयो, “तिमी के चाहन्छौ, म तिम्रो निम्ति के गरूँ?” त्यस अन्धो मानिसले उहाँलाई भन्यो, “रब्बी, म दृष्टि पाऊँ।”

मर्कूस 10 पढ्नुहोस्मर्कूस 10:51 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले त्यसलाई सोध्नुभयो, “मैले तिम्रा लागि के गरूँ भनी तिमी चाहन्छौ?” त्यस दृष्टिविहीन मानिसले भन्यो, “हे गुरु, म फेरि दृष्टि पाउन चाहन्छु!”
शेयर गर्नुहोस्
मर्कूस 10 पढ्नुहोस्