मर्कूस 10:44-45
मर्कूस 10:44-45 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि तिमीहरूमा जसले पहिलो हुने इच्छा गर्दछ, त्यो सबैको दास हुनैपर्दछ। किनकि मानिसको पुत्र सेवा पाउन होइन, तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो।”
शेयर गर्नुहोस्
मर्कूस 10 पढ्नुहोस्मर्कूस 10:44-45 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि तिमीहरूमध्ये जो श्रेष्ठ हुन चाहन्छ, त्यो सबैको सेवक हुनैपर्छ। किनकि मानिसको पुत्र सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिनको लागि आएको हो।”
शेयर गर्नुहोस्
मर्कूस 10 पढ्नुहोस्