मर्कूस 10:27
मर्कूस 10:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, “मानिसहरूका निम्ति त यो असम्भव छ, तर परमेश्वरको लागि छैन, किनकि परमेश्वरको निम्ति सबै कुरा सम्भव हुन्छ।”
शेयर गर्नुहोस्
मर्कूस 10 पढ्नुहोस्मर्कूस 10:27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले तिनीहरूतिर हेरेर भन्नुभयो, “मानिसका लागि यो असम्भव छ, तर परमेश्वरका लागि छैन; परमेश्वरका लागि सबै कुरा सम्भव छ।”
शेयर गर्नुहोस्
मर्कूस 10 पढ्नुहोस्