मीका 5:5
मीका 5:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि उहाँ तिनीहरूका शान्ति हुनुहुनेछ। जब अश्शूरीहरू हाम्रो देशमा आउँछन् र हाम्रा किल्लाहरूलाई आक्रमण गर्छन्, तब हामी तिनीहरूको विरुद्धमा सात गोठाला अथवा आठ मुखियाहरू खड़ा गर्नेछौं।
शेयर गर्नुहोस्
मीका 5 पढ्नुहोस्मीका 5:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि उहाँ हाम्रा शान्तिका परमेश्वर हुनुहुनेछ, जब अश्शूरीहरूले हाम्रो देशमाथि आक्रमण गर्छन्, र हाम्रा किल्लाहरूबाट भएर यात्रा गर्छन्। हामी तिनीहरूका विरुद्धमा सात जना गोठालाहरू, र आठ जना अगुवाहरूलाई पनि खडा गर्नेछौँ।
शेयर गर्नुहोस्
मीका 5 पढ्नुहोस्