मीका 1:8
मीका 1:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैकारण म रुँदै विलाप गर्नेछु। म खाली खुट्टाले र नाङ्गै हिँड्नेछु। म स्यालझैँ कराउनेछु र लाटोकोसेरोझैँ विलाप गर्नेछु।
शेयर गर्नुहोस्
मीका 1 पढ्नुहोस्मीका 1:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसैकारण म रुँदै विलाप गर्नेछु; म नाङ्गै भई खाली खुट्टाले हिँड्नेछु। म स्यालले जस्तै कराउनेछु, र उल्लुले जस्तै बिलौना गर्नेछु।
शेयर गर्नुहोस्
मीका 1 पढ्नुहोस्