मत्ती 9:9
मत्ती 9:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशू जब त्यहाँबाट अगि बढ्नुभयो, तब उहाँले मत्ती नाम भएका एक जना मानिसलाई कर उठाउनेहरूको अड्डामा बसिरहेका देख्नुभयो। उहाँले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे, र उहाँको पछि लागे।
शेयर गर्नुहोस्
मत्ती 9 पढ्नुहोस्मत्ती 9:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशू त्यहाँबाट जानुहुँदा मत्ती भन्ने एक जना मानिसलाई कर उठाउने अड्डामा बसिरहेको देख्नुभयो, र तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे र उहाँको पछि लागे।
शेयर गर्नुहोस्
मत्ती 9 पढ्नुहोस्मत्ती 9:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशू जब त्यहाँबाट अगि बढ्नुभयो, तब उहाँले मत्ती नाम भएका एक जना मानिसलाई कर उठाउनेहरूको अड्डामा बसिरहेका देख्नुभयो। उहाँले तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे, र उहाँको पछि लागे।
शेयर गर्नुहोस्
मत्ती 9 पढ्नुहोस्