मत्ती 9:6-7
मत्ती 9:6-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान्न सक।” तब उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, “उठ, तिम्रो खाट बोक, र घर जाऊ।” अनि त्यो उठ्यो, र आफ्नो घरतिर लाग्यो।
शेयर गर्नुहोस्
मत्ती 9 पढ्नुहोस्मत्ती 9:6-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान भन्ने म चाहन्छु।” उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, “उठ, आफ्नो ओछ्यान बोकेर घर जाऊ।” अनि त्यो मानिस उठ्यो र घर गयो।
शेयर गर्नुहोस्
मत्ती 9 पढ्नुहोस्मत्ती 9:5-7 पवित्र बाइबल (NERV)
यो पक्षाघातको रोगीलाई कुन कुरा भन्न असल छ: ‘तिम्रा पापहरू क्षमा गरिए’ अथवा ‘उठ र हिँड’ भन्नु। म तिमीहरूलाई यो देखाउनेछु कि यस पृथ्वीमा मानिसको पुत्रलाई पापको क्षमा गर्ने शक्ति प्राप्त छ।” तब येशूले पक्षघातको रोगीलाई भन्नुभयो, “उठ तिम्रो बिछ्यौना बोक र घर जाऊ।” अनि त्यो मानिस उठ्यो र घरतिर लाग्यो।
शेयर गर्नुहोस्
मत्ती 9 पढ्नुहोस्