मत्ती 9:37-38
मत्ती 9:37-38 पवित्र बाइबल (NERV)
येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “फसल ता धेरै छन् तर फसल काट्ने खेतालाहरू कम्ती छन्। प्रभु फसलका मालिक हुनुहुन्छ। उहाँलाई प्रार्थना गर जसद्वारा उहाँले आफ्ना फसल संग्रह गर्न अधिक कर्मीहरू पठाउनु हुनेछ।”
शेयर गर्नुहोस्
मत्ती 9 पढ्नुहोस्मत्ती 9:37-38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “फसल प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदेऊन्।”
शेयर गर्नुहोस्
मत्ती 9 पढ्नुहोस्मत्ती 9:37-38 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। त्यसकारण फसलका प्रभुलाई उहाँको आफ्नो फसलका खेतमा प्रशस्त खेतालाहरू पठाइदिन प्रार्थना गर।”
शेयर गर्नुहोस्
मत्ती 9 पढ्नुहोस्मत्ती 9:37-38 पवित्र बाइबल (NERV)
येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “फसल ता धेरै छन् तर फसल काट्ने खेतालाहरू कम्ती छन्। प्रभु फसलका मालिक हुनुहुन्छ। उहाँलाई प्रार्थना गर जसद्वारा उहाँले आफ्ना फसल संग्रह गर्न अधिक कर्मीहरू पठाउनु हुनेछ।”
शेयर गर्नुहोस्
मत्ती 9 पढ्नुहोस्