मत्ती 9:36 - Compare All Versions
मत्ती 9:36 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तर भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालाविनाका भेड़ाहरूजस्तै हैरान र असहाय भएका थिए।
शेयर गर्नुहोस्
मत्ती 9 NNRVमत्ती 9:36 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भीडहरूलाई देखेर उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो; किनकि तिनीहरू गोठाला नभएका भेडाहरूझैँ हैरान र असहाय भएका थिए।
शेयर गर्नुहोस्
मत्ती 9 NCVमत्ती 9:36 NERV (पवित्र बाइबल)
उहाँले भीडलाई देख्नूभयो र उनीहरूको निम्ति टिठाउनु भयो। किनभने तिनीहरू असहाय अनि चिन्तित थिए। तिनीहरू गोठालो नभएका भेंडा़हरू जस्तै हैरान भई तितर-बितर भएका थिए।
शेयर गर्नुहोस्
मत्ती 9 NERVमत्ती 9:36 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
मानिसको घुइँचो देखेर उहाँको हृदय दयाले भरिएर आयो किनभने तिनीहरू त गोठाला नभएका भेडाहरूजस्तै दु:ख पाएका लाचार मानिसहरू थिए।
शेयर गर्नुहोस्
मत्ती 9 सरल नेपाली