मत्ती 9:34 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 9:34 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तर फरिसीहरू भन्न लागे, “भूतहरूका मालिकद्वारा त्यसले भूत निकाल्दछ।”
शेयर गर्नुहोस्
मत्ती 9 NNRVमत्ती 9:34 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तर फरिसी भन्ने कट्टर धार्मिक समूहका मानिसहरूले चाहिँ यसो भने, “यसलाई त भूतको राजाले नै भूत निकाल्ने शक्ति दिइएको हो।”
शेयर गर्नुहोस्
मत्ती 9 सरल नेपालीमत्ती 9:34 NERV (पवित्र बाइबल)
तर फरिसीहरूले भने, “भूतहरूको नेता एउटै छ जसले उहाँलाई भूत पाउने शक्ति दिएको छ।”
शेयर गर्नुहोस्
मत्ती 9 NERVमत्ती 9:34 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर फरिसीहरूले भने, “यिनले त भूतहरूको शासकको सहायताले भूतहरू धपाउँछन्।”
शेयर गर्नुहोस्
मत्ती 9 NCV