मत्ती 9:28
मत्ती 9:28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँ घरमा पस्नुभएपछि ती अन्धा मानिसहरू उहाँकहाँ आए। येशूले तिनीहरूलाई भन्नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्दछौ?” तिनीहरूले उहाँलाई भने, “ज्यू, प्रभु।”
शेयर गर्नुहोस्
मत्ती 9 पढ्नुहोस्मत्ती 9:28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब उहाँ घरभित्र पस्नुभयो, ती दृष्टिविहीन मानिसहरू उहाँकहाँ आए; अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “म यसो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्छौ?” तिनीहरूले जवाफ दिए, “गर्छौँ प्रभु।”
शेयर गर्नुहोस्
मत्ती 9 पढ्नुहोस्