मत्ती 9:20 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 9:20 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
त्यति नै बेला बाह्र वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्त्रीले पछिल्तिरबाट आएर उहाँका वस्त्रको किनार छोई।
शेयर गर्नुहोस्
मत्ती 9 NNRVमत्ती 9:20 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यति नै बेला एक जना बाह्र वर्षदेखि रगत बग्ने व्यथा लागेकी स्त्रीले पछिल्तिरबाट आएर येशूको लुगाको छेउ छोइन्
शेयर गर्नुहोस्
मत्ती 9 सरल नेपालीमत्ती 9:20 NERV (पवित्र बाइबल)
बाह्र वर्षदेखि रगत बहने रोगले ग्रस्त एउटी स्त्री त्यहाँ थिईन्। येशूको पछिल्तिर आएर उनले उहाँको वस्त्रको फेरमा छोइन्।
शेयर गर्नुहोस्
मत्ती 9 NERVमत्ती 9:20 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ठिक त्यसै बेला बाह्र वर्षदेखि रगत बग्ने व्यथाले सताइएकी एउटी स्त्री उहाँको पछिल्तिर आई, र उहाँको लुगाको किनार छोई।
शेयर गर्नुहोस्
मत्ती 9 NCV