मत्ती 9:14 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 9:14 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब यूहन्नाका चेलाहरू उहाँकहाँ आए, र उहाँलाई सोधे, “किन हामीहरू र फरिसीहरू उपवास बस्तछौं, तर तपाईंका चेलाहरू उपवास बस्दैनन्?”
शेयर गर्नुहोस्
मत्ती 9 NNRVमत्ती 9:14 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि बप्तिस्मा दिने यूहन्नाका चेलाहरू येशूकहाँ आए र उहाँलाई सोधे, “हामी र फरिसीहरू घरीघरी उपवास बस्छौं, खै तपाईंका चेलाहरू भने उपवास बस्दैनन्, किन?”
शेयर गर्नुहोस्
मत्ती 9 सरल नेपालीमत्ती 9:14 NERV (पवित्र बाइबल)
त्यसपछि यूहन्नाका चेलाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, “हामी अनि फरिसीहरू धेरै जसो उपवास बस्दछौ। ती तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?”
शेयर गर्नुहोस्
मत्ती 9 NERVमत्ती 9:14 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यूहन्नाका चेलाहरू आएर उहाँलाई सोधे, “हामी र फरिसीहरू प्रायजसो उपवास बस्छौँ, तर तपाईंका चेलाहरूचाहिँ किन बस्दैनन्?”
शेयर गर्नुहोस्
मत्ती 9 NCV