मत्ती 9:13
मत्ती 9:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर गएर यसको अर्थ के हो तिमीहरू सिक: ‘म बलिदान होइन, दया चाहन्छु।’ किनकि म धर्मीलाई होइन, तर पापीहरूलाई बोलाउन आएँ।”
शेयर गर्नुहोस्
मत्ती 9 पढ्नुहोस्मत्ती 9:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब जाऊ, र यसको अर्थ के रहेछ, सिक: ‘म बलिदान होइन, तर दया चाहन्छु।’ किनकि म धर्मीहरूलाई होइन; तर पापीहरूलाई बोलाउन आएको हुँ।”
शेयर गर्नुहोस्
मत्ती 9 पढ्नुहोस्