मत्ती 8:8
मत्ती 8:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर कप्तानले भने, “हे प्रभु, तपाईंलाई मेरो घरमा स्वागत गर्ने योग्यको म छैनँ। तर वचन मात्र बोलिदिनुहोस्, र मेरो नोकर निको हुनेछ।
शेयर गर्नुहोस्
मत्ती 8 पढ्नुहोस्मत्ती 8:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब सेनापतिले जवाफ दिए, “हे प्रभु, तपाईं मेरो छानामुनि आउनुहुने योग्यको म छैनँ; तर वचन मात्र बोलिदिनुहोस्, र मेरो सेवक निको हुनेछ।
शेयर गर्नुहोस्
मत्ती 8 पढ्नुहोस्