Skip to content
बाइबल एप लोगो

मत्ती 8:5 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 8:5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

येशू कफर्नहुममा पस्‍नुहुँदा एक जना कप्‍तान उहाँकहाँ आएर बिन्‍ती गर्न लागे। तिनले भने

शेयर गर्नुहोस्
मत्ती 8 NNRV

मत्ती 8:5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

येशू कफर्नहुम सहरमा आउनुहुँदा एक जना रोमी कप्‍तान आएर उहाँसँग बिन्‍ती गरे

शेयर गर्नुहोस्
मत्ती 8 सरल नेपाली

मत्ती 8:5 NERV (पवित्र बाइबल)

येशू कफर्नहुममा पुग्नुभयो। जब उहाँले शहरमा प्रवेश गर्नुभयो, एकजना सेनाका अधिकारी उहाँकहाँ आए अनि उहाँको सहयोगको निम्ति विन्ती गरे।

शेयर गर्नुहोस्
मत्ती 8 NERV

मत्ती 8:5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

जब येशू कफर्नहुममा आउनुभयो, तब एक जना सेनापतिले उहाँकहाँ आएर सहायता मागे।

शेयर गर्नुहोस्
मत्ती 8 NCV