बाइबल एप लोगो
खोज आइकन

मत्ती 8:29 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 8:29 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तिनीहरूले यसो भन्‍दै चिच्‍च्‍याए, “हे परमेश्‍वरका पुत्र, तपाईंको हामीहरूसँग के सरोकार? हाम्रो समय नपुगी हामीहरूलाई कष्‍ट दिन तपाईं यहाँ आउनुभएको हो?”

शेयर गर्नुहोस्
मत्ती 8 NNRV

मत्ती 8:29 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

अब तिनीहरू यसो भन्‍दै चिच्‍च्‍याउन लागे, “हे परमेश्‍वरका पुत्र, तपाईं हामीलाई के गर्न आउनुभएको? न्‍यायको बेला नभईकनै हामीलाई दु:ख दिन आउनुभएको हो?”

शेयर गर्नुहोस्
मत्ती 8 सरल नेपाली

मत्ती 8:29 NERV (पवित्र बाइबल)

ती दुइजना येशूकहाँ आए अनि चिच्याउन थाले, “परमेश्वरको पुत्र तपाईं हामीबाट के चाहानु हुन्छ? के समय आउनु भन्दा अघि हामीलाई दण्ड दिनु आउनु भएको हो?”

शेयर गर्नुहोस्
मत्ती 8 NERV

मत्ती 8:29 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तिनीहरूले चिच्याउँदै यसो भने, “हे परमेश्‍वरका पुत्र, तपाईं हामीबाट के चाहनुहुन्छ? के तपाईं तोकिएको समयभन्दा अगि नै हामीलाई सताउन आउनुभएको हो?”

शेयर गर्नुहोस्
मत्ती 8 NCV