Skip to content
बाइबल एप लोगो

मत्ती 8:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 8:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो, र उहाँको अगि घुँड़ा टेकी यसो भन्‍यो, “हे प्रभु, तपाईंको इच्‍छा भए मलाई निको पार्न सक्‍नुहुन्‍छ।”

शेयर गर्नुहोस्
मत्ती 8 NNRV

मत्ती 8:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसै बेला एक जना कुष्ठरोग लागेको मानिस आएर उहाँको पाउमा पर्दै भन्‍यो, “गुरुज्‍यू, तपाईंले चाहनुभयो भने मलाई शुद्ध पार्न सक्‍नुहुन्‍छ।”

शेयर गर्नुहोस्
मत्ती 8 सरल नेपाली

मत्ती 8:2 NERV (पवित्र बाइबल)

त्यसैबेला एउटा कुष्टरोगी उहाँ छेउ आइपुग्यो। येशूको अघि आफ्नो शिर निहुर्याएर त्यसले भन्यो, “हे प्रभु, तपाईंको इच्छा भए मलाई शुद्ध गर्नसक्नुहुन्छ।”

शेयर गर्नुहोस्
मत्ती 8 NERV

मत्ती 8:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

कुष्‍ठरोग लागेको एउटा मानिस आएर उहाँको अगि घुँडा टेकेर भन्यो, “हे प्रभु, यदि तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।”

शेयर गर्नुहोस्
मत्ती 8 NCV