Skip to content
बाइबल एप लोगो

मत्ती 8:19 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 8:19 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

एक जना शास्‍त्री उहाँकहाँ आए, र उहाँलाई भने, “गुरुज्‍यू, तपाईं जहाँ-जहाँ जानुहुन्‍छ, म तपाईंलाई पछ्याउनेछु।”

शेयर गर्नुहोस्
मत्ती 8 NNRV

मत्ती 8:19 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यति नै बेला एक जना धर्म-गुरुले उहाँकहाँ आएर भने, “गुरुज्‍यू, तपाईं जहाँ गए पनि म तपाईंसँगै जानेछु।”

शेयर गर्नुहोस्
मत्ती 8 सरल नेपाली

मत्ती 8:19 NERV (पवित्र बाइबल)

त्यसबेला एकजना शास्त्री उहाँकहाँ आए अनि भने, “हे गुरूज्यू। तपाईं जता-जता जानुहुन्छ, म तपाईंको पछि-पछि लाग्नेछु।”

शेयर गर्नुहोस्
मत्ती 8 NERV

मत्ती 8:19 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तब एक जना व्यवस्थाको शिक्षकले उहाँकहाँ आएर यसो भने, “हे गुरु, तपाईं जहाँ जानुभए तापनि म तपाईंको पछि-पछि लाग्नेछु।”

शेयर गर्नुहोस्
मत्ती 8 NCV