मत्ती 8:17 - Compare All Versions

मत्ती 8:17 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यशैया अगमवक्ताले बोलेको अगमवाणी पूरा हुनलाई यो भएको थियो, “उहाँ आफैले हाम्रा दुर्बलताहरू लिनुभयो, र हाम्रा रोगहरू उठाइलानुभयो।”

शेयर गर्नुहोस्
मत्ती 8 NNRV

मत्ती 8:17 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यसरी यशैया अगमवक्ताद्वारा भनिएको कुरा पूरा भयो: “उहाँले हाम्रा कमजोरीहरू लिनुभयो, अनि हाम्रा रोगहरू उठाइलानुभयो।”

शेयर गर्नुहोस्
मत्ती 8 NCV

मत्ती 8:17 NERV (पवित्र बाइबल)

यशैया अगमवक्ताले भनेका सबै कुरा येशूले पूरा गर्नुभयो: “उहाँले हाम्रा यातनाहरू हटाइदिनु भयो, अनि हाम्रा रोगहरू उहाँले बोक्नुभयो।”

शेयर गर्नुहोस्
मत्ती 8 NERV

मत्ती 8:17 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यसरी यशैया अगमवक्ताले भनेको यो कुरा पूरा हुन आएको हो– “उहाँले हाम्रा रोग र कमजोरीहरू लिएर आफैंले बोक्‍नुभयो।”

शेयर गर्नुहोस्
मत्ती 8 सरल नेपाली