मत्ती 8:14 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 8:14 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
पत्रुसको घरमा आउनुभएपछि येशूले तिनकी सासूलाई जरोले थलिएर पस्रिएकी देख्नुभयो।
शेयर गर्नुहोस्
मत्ती 8 NNRVमत्ती 8:14 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
येशू पत्रुसको घरमा जानुभयो। त्यहाँ उहाँले पत्रुसकी सासूलाई ज्वरोले थलिएर सुतिरहेकी भेट्टाउनुभयो।
शेयर गर्नुहोस्
मत्ती 8 सरल नेपालीमत्ती 8:14 NERV (पवित्र बाइबल)
येशू पत्रुसको घरमा जानुभयो। त्यहाँ येशूले उसकी सासूलाई कड़ा ज्वरोले थलिएर पलङ्गमा लडिरहेको पाउनु भयो।
शेयर गर्नुहोस्
मत्ती 8 NERVमत्ती 8:14 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब येशू पत्रुसको घरमा आउनुभयो, तब उहाँले पत्रुसकी सासू ज्वरोले थलिएर ओछ्यानमा पस्रिएकी देख्नुभयो।
शेयर गर्नुहोस्
मत्ती 8 NCV