मत्ती 8:10
मत्ती 8:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनको कुरा सुनेर येशूले आश्चर्य मान्नुभयो, र उहाँको पछि आउनेहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, इस्राएलमा पनि यति ठूलो विश्वास मैले भेट्टाएको छैनँ।
शेयर गर्नुहोस्
मत्ती 8 पढ्नुहोस्मत्ती 8:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनको कुरा सुनेर येशूले आश्चर्य मान्नुभयो, र उहाँको पछि आउनेहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, इस्राएलमा पनि यति ठूलो विश्वास मैले भेट्टाएको छैनँ।
शेयर गर्नुहोस्
मत्ती 8 पढ्नुहोस्मत्ती 8:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यो सुनेर येशू आश्चर्यचकित हुनुभयो, र आफूलाई पछ्याउनेहरूलाई उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, मैले इस्राएलीहरू कसैमा पनि यति ठूलो विश्वास पाएको छैनँ।
शेयर गर्नुहोस्
मत्ती 8 पढ्नुहोस्