मत्ती 8:1-2
मत्ती 8:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँ डाँड़ाबाट ओर्लनुभएपछि ठूलो भीड उहाँको पछि लाग्यो। एक जना कुष्ठरोगी उहाँकहाँ आयो, र उहाँको अगि घुँड़ा टेकी यसो भन्यो, “हे प्रभु, तपाईंको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ।”
शेयर गर्नुहोस्
मत्ती 8 पढ्नुहोस्मत्ती 8:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब येशू डाँडाबाट ओर्लेर आउनुभयो, तब एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। कुष्ठरोग लागेको एउटा मानिस आएर उहाँको अगि घुँडा टेकेर भन्यो, “हे प्रभु, यदि तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।”
शेयर गर्नुहोस्
मत्ती 8 पढ्नुहोस्